काठमाडौं, जेष्ठ ३१ गते । अधिकांश स्थानीय सरकारको टाउको दुःखाइको मुख्य विषय हो, ‘फोहोर व्यवस्थापन।’ किन त ‘आइडिया’ को कमी। नपत्याए, स्याङजाको वालिङ नगरपालिका हेरौं। जहाँ फोहोर समस्या होइन, मोहर बनिरहेको छ। नगर पनि सफा, मोहर पनि कमाई। भएन त काइदा सिक्ने होइन त वालिङबाट । वालिङले फोहोरमैलाको उपयोग गर्ने र त्यसबाट आयआर्जन पनि कसरी…