जीवन पौडेल, काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको सोमबार दाहसंस्कार गरिएको छ। राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा भट्टराईको अन्त्येष्टी गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पशुपति आर्यघाट पुगेर भट्टराईप्रति श्रद्धासुमन अर्पण गरेका छन्। नेपाल प्रहरीले भट्टराईलाई सलामी दिएको थियो। भट्टराई उनका छोराले दागबत्ती दिएका थिए। अध्यक्ष भट्टराईको आइतबार निधन भएको…