काठमाडौं – ‘पूर्वीय सभ्यता र संस्कृतिमा आफ्नो ज्ञानलाई पैसामा बेच्ने गुरू चोर सरह हो, त्यसैले आज अन्य-अन्य दिशामा डुलिरहेको शिक्षा प्रणालीलाई बदलेर सबै नेपालीका लागि विद्याको सर्वसुलभ उपलब्धता हुने युगको थालनी गरौँ भनेर खुला विश्वविद्यालय अभियान प्रारम्भ गरेका हौँ,’ शैक्षिक अभियन्ता इञ्जिनियर डाक्टर प्रमोद ढकालले थप प्रष्ट पार्दै भने, ‘पैसा भएकाले मात्रै पढ्न पाउने र…