राजेन्द्र गौतम राष्ट्रिय विभूति शंखधर साख्वाले नागरिक तहबाट जनताको ऋण मोचन गरेर प्रारम्भ गरेको नेपाल सम्बत् ११३८ वर्ष पूरा हुँदासम्म व्यावहारिक प्रयोगमा आएको छैन। तर, नेपाल सम्बत् ११३९ नेवार समुदायले धुमधामका साथ मनाएको आज पाँच मात्रै भएको छ। आफ्नै मुलुकको सम्बत्लाई प्रयोगमा ल्याउन नसक्नु सरकारको कमजोरी हो । मूलुकका दुई प्रधानमन्त्रीले नेपाल सम्बत् प्रयोगमा ल्याउने…