भारतका वरिष्ठ पत्रकार पी साइनाथ भन्छन्, ‘भारतीय मिडिया सेकेण्ड–सेकेण्डमा महिलाहरू बलात्कृत भएको समाचार देख्दैनन्, लेख्दैनन्। ठूलो संख्यामा दैनिक किसानहरू आत्महत्या गरेको समाचारलाई महत्त्व दिँदैनन्। तन्नम् गरिबीले सद्गत गर्न पनि नपाउने समाजको चित्र लेख्दैनन्। छुवाछुत र विभेदबारे सत्य बाहिर ल्याउन पहल गर्दैन। भोकमरी र दहेजले निम्त्याएको आत्महत्या समाचार बन्दैन। तर, हप्तौंसम्म यस्तो कार्यक्रम बनाउँछ कि, ‘ऐश्वर्य…