काठमाडौं, १९ भदाै - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको हल्लाको खण्डन गरेका छन्। बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको कुरा हल्ला मात्रै भएको बताउँदै आफ्ना मन्त्रालयको कमाण्ड लिएर काम गर्नसमेत मन्त्रीहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन मिडियामा आएका हल्ला मात्र भएको भन्दै बेलाबखत मिडियाले कसलाई मन्त्री बनाउने र कसलाई फाल्ने…