‘स्थिति भयावह हुनुअघि नै सरकारबाट प्रभावकारी कदम आवश्यक’ काठमाडौँ, १३ चैत – समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले ७७ वटै जिल्लामा कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन्। समाजवादी पार्टी संसदीय दल उपनेता समेत रहेकी गिरीले बिहीबार विज्ञप्ति प्रकाशित गरी तत्कालका लागि प्रत्येक प्रदेशमा एउटा टेस्ट सेन्टर स्थापना गर्न सरकारको ध्यानाकर्षण…