काठमाडौं – चर्चित अमेरिकी लेखक तथा साहित्यकार ह्यारिएट बीचेर स्टोएले भनेकी छन् – ‘महिलाहरु नै समाजको वास्तविक वास्तुकार (आर्किटेक्टस्) हुन्।’ स्टोएले भनेझैं वास्तवमा घर, परिवार हुँदै समाज निर्माणमा महिलाहरुको बहुआयामिक योगदान मानव सभ्यताको शुरुवातबाटै हुँदै आएको छ। पूर्वीय सभ्यतामा त महाकाली, महालक्ष्मी, सरस्वती आदि नामले नारीहरुको पूजा नै गरिन्छ। समाज सुधारका लागि भएका विद्रोहमा, जागरणका आन्दोलन…