काठमाडौं – संसार एउटा पाठशाला हो। मानिस अन्तर्राष्ट्रिय जाति हुन्। विश्व हामी सबैको साझा घर हो। विविधतायुक्त संसारमा फुल्ने मानव रुपी फूलको आ–आफ्नै रङ्ग र आ–आफ्नै सुगन्ध हुन्छ। भूगोल र प्राकृतिक संरचनाका कारण आ–आफ्नै रुपरङ्ग र विशेषता पनि छ। तर, कहिलेकाही परिवेश बदलिन्छ। नयाँ संरचनासँग मिल्न पुग्नुपर्छ मानिसले। पूर्वबाट पश्चिम र उत्तरबाट दक्षिण, जीवन संघर्षका दौरान…