कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री राई। शिशिर चम्लागाई, झापा, पुस ९ – नेपालको पूर्वी सीमा नाका झापाको मेचीनगरमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ। पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगको धुलाबारीमा शुरु महोत्सवको एक समारोहका बीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समुद्घाटन गरेका…