कालिकोट, २७ भदौ – नेपाली कांग्रेसका नेताहरूले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ पोरिपाल्नीमा ५० जना विपन्न परिवारलाई राहत बितरण गरेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता भुपेन्द्रजंग शाही, कांग्रेस नेता पदमबहादुर शाही र नेपाली कांग्रेसकी महिला नेतृ तथा निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य तारा शाहाले व्यक्तिगत रुपमा लगानी गरेर ५० जना…