पाँचथर, १५ भदौ – राँके बजारबासीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरलाई सदरमुकाममा नसार्न माग गरेका छन्। प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य केन्द्र राँके बजारबाट फिदिममा सार्ने निर्णय गरेपछि स्थानीयबासीले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन्। स्थानीयबासी विपीन बस्नेतका अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र करिब ३ दशकदेखि राँके बजारमै रहेको छ। तर, प्रदेश नम्बर–१ सरकारले राँके…