ओम शर्मा, बेल्जियम, १४ असोज – बेल्जियम बस्दै आएका नेपाली युवा अजय अधिकारीको समूहले प्याच कन्फ्रिगरेशन सम्बन्धी नयाँ आविष्कार गरेको छ। यसबाट विज्ञान प्रविधिको क्षेत्रमा विकासको नयाँ अध्याय थपिएको निर्माता अधिकारीले बताएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको यो आविष्कारले ड्रोनको निगरानीबाट लडाकू विमानहरूलाई बचाउन सक्ने छ। नयाँ शोधको पहिलो चरण प्रयोगशालाको परीक्षण सम्पन्न भएको र सफल…