काठमाडौं, ११ मंसिर – विश्व फुटबलका एक आदर्श पुरुष डिएगो म्याराडोनाको बुधबार निधन भयो। उक्त खबरले फुटबल जगत् स्तब्ध भयो। ६० वर्षीया म्याराडोनाको मुटुमा समस्या आएका कारण निधन भएको हो। म्याराडोनालाई उनको खेल कौशलका कारण विश्वका अर्बौं मानिसले सम्झिरहने छन्। तर, नेपालीले म्यारोडोनालाई उनको खेल कुशलताबाहेक अर्को एक विशेष कारण सदैव सम्झिने छन्। उक्त विशेष…