काठमाडौं – नेपाली राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अहिले नेपाली फुटबल प्रेमी सबैका मन–मनमा बसेका एक प्रशिक्षक हुन् । उनी कुवेतका नागरिक हुन् । खस्किदै गरेको नेपाली फुटबल टिमलाई नयाँ दिशातिर लैजाँदै गरेका अलमुताइरी २०७८ साल चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ एन्फा प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उनलाई प्रशिक्षकको जिम्मेवारी दिएको…